User:Devchand

From WikiEducator
Jump to: navigation, search

गत दिनाङ्क ११ अनि १२ मार्चमा दूरशिक्षा विभागद्वारा एउटा कार्यशाला गरिएको थियो यस अन्तर्गत विकिएडुकेट विषयमा कार्यशाला गरियो दिल्लीबाट आएका विशेषज्ञहरूले यसमाथि विभिन्न कार्यहरू देखाए। डा गुप्त,डा खुराना,डा घोष, अनि एस मिश्राले यसलाई खुबै असल ढङ्गमा सञ्चालन गरेका थिए। उत्तर बङ्ग विश्वविद्याल दूरशिक्षा विभागका निर्देशकको अथक प्रयासमा यो कार्यशाला पूर्ण गरियो। जसमा विभिन्न विश्वविद्यालय अनि कलेजका प्राध्यपक आदि उपस्थित थिए।